समता सिनेटर बनेर बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै जन्मभूमी प्रतिको मातृ-ॠण तिर्ने यहाँको प्रतिबद्धताको हामी सम्मान गर्दछौं। तपाईंको यो संकल्प संगै सयौं बालबालिकाहरुको भविष्य पनि चम्किएको छ। त्यसको प्रकृया शुरु गर्न यो अनलाईन फाराम भर्नुहोला । यो फाराम भरीसकेपछि निवेदन शुल्क (एक हजार अमेरिकी डलर) Zelle बाट samataglobalsenate@gmail.com email address मा अथवा Bank Check मार्फत 2 Doonan Street, Medford, MA 02155, USA address मा पठाउनुहोला | सो समेत प्राप्त भएपछि शिक्षाप्रेमीहरुको स्वतंत्र समितिले यहाँको निवेदन स्विकृत गर्नेछ।
संस्थाको सदस्यताको लागि (For organizational membership) CLICK HERE
© 2022 Copyrights Sama Global Senate All Rights Reserved.